Logo

बुधवार, श्रावण १३ गते २०८३

मंगलबार सुनको भाउ घटेयो

मंगलबार सुनको भाउ घटेयो

जोईन खबर

१९, मंसिर २०८०
  • 766
    SHARES
  • मंगलबार सुनको भाउ  घटेयो

    १९ मंसिर काठमाडाैँ । मंगलबार सुनको भाउ घटेएकाे छ । अाज सुन  तोलामा २ हजार ४०० रुपैयाँले घटेको हाे।

    images

    सोमबार प्रतितोला १ लाख २१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार २ हजार ४०० रुपैयाँले घटेर १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघका अनुसार चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १५ सय रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

    प्रकाशित मिति :मंसिर १९, २०८० मंगलवार - १२:५२:२४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको