Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पोखराको नयाँपुलबाट गाँजासहित २ जना पक्राउ

पोखराको नयाँपुलबाट गाँजासहित २ जना पक्राउ

जोईन खबर

२०, मंसिर २०८०
  • 640
    SHARES
  • पोखराको नयाँपुलबाट गाँजासहित २ जना पक्राउ

    २० मंसिर काठमाडौँ । पोखरा महानगरपालिका - १४ नयाँपुलबाट  १ किलो ५ सय ग्राम गाँजासहित २ युवालाइ प्रहरीले पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेमा   पोखरा महानगरपालिका - १४ समिनतारा बस्ने २० वर्षीय पूर्ण तामाङ उ संग आउको अर्को साथी मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    उनीहरुले पोखराको नयाँपुलबाट एक जनाको साइकल खोसी लगेको भन्ने सूचना थाहा पाउँन साथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उक्त साइकल र  पूर्ण तामाङको कोठाबाट उक्त गाँजा गरी दुवै जनालाई नियन्त्रणमा लिइको थियो ।

    यस घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिर वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले बताएका छन् ।

    प्रकाशित मिति :मंसिर २०, २०८० बुधवार - १५:५९:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको