Logo

बिहिवार, कार्तिक १३ गते २०८३

विराटनगरमा आज दिउँसो आगलागी हुँदा २ जनाको मृत्यु, २ जना घाइते

विराटनगरमा आज दिउँसो आगलागी हुँदा २ जनाको मृत्यु, २ जना घाइते

जोईन खबर

२०, मंसिर २०८०
  • 751
    SHARES
  • विराटनगरमा  आज दिउँसो आगलागी हुँदा २ जनाको मृत्यु, २ जना घाइते

    २० मंसिर काठमाडौँ। विराटनगरमा रहेको एक कबाडी गोदाममा बुधबार दिउँसो आगलागी हुँदा २ जनाको मृत्यु, २ जना घाइते भएको छ ।आगलागीमा परी घाइते भएकाको अवस्थाबारे जानकारी लिँदै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की ।

    images

    मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार मृत्यु हुनेमा विराटनगर(७ का ३० वर्षीय दीपक मण्डल र एकको पहिचान खुल्न सकेको छैन । मण्डलको उपचारका क्रममा र पहिचान नखुलेकाको घटनास्थलमै मृत्यु भएको हो ।

    images
    images
    images

    घाइतेमध्ये ५५ वर्षीया रिता सरदार र ६० वर्षीय सुशीला पासवानको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उनीहरुको ८० प्रतिशत शरीर जलेको छ । आगलागी नियन्त्रणमा आइसकेको छ । घटना कसरी भयो भने थप विवरण आउन बाकी छ ।

    प्रकाशित मिति :मंसिर २०, २०८० बुधवार - १६:४७:०२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको