Logo

बिहिवार, कार्तिक १३ गते २०८३

हरियाली समाजको छैठौ बार्षिक साधारण सभा एबम तेश्रो अधिबेशनबाट अध्यक्षमा सस्थापक अध्यक्ष रबिन्द्र पण्डित पुन निर्बाचित

हरियाली समाजको छैठौ बार्षिक साधारण सभा एबम तेश्रो अधिबेशनबाट अध्यक्षमा सस्थापक अध्यक्ष रबिन्द्र पण्डित पुन निर्बाचित

जोईन खबर

२३, मंसिर २०८०
  • 4.5K
    SHARES
  • हरियाली समाजको छैठौ बार्षिक साधारण सभा एबम तेश्रो अधिबेशनबाट अध्यक्षमा  सस्थापक अध्यक्ष रबिन्द्र पण्डित पुन निर्बाचित

    २३ मंसिर काठमाडौँ । तारकेश्वर ५ लोलाङ हरियाली समाजको छैठौ बार्षिक साधारण सभा तथा तेश्रो अधिबेशनबाट अध्यक्ष पदमा  रबिन्द्र पण्डित निर्बाचित हुनुभएको छ । करिब २५५ घर धुरी रहेको उक्त समाजको सस्थापक अध्यक्ष पण्डित सहित १७ जना कार्यसमिति निर्बाचित भएका सस्थाको सचिब सन्तोष ढकाल जानकारि दिनु भयो ।

    images

    जसमाअध्यक्षमा रबिन्द्र पण्डित ,उपाध्यक्षमा ३ जना  हरिचन्द्र अधिकारी,अ्म्मर बहादुर तामाङ् ,प्रकृति गौतम, महासचिबमा सुबन गिरी,सचिबमा सन्तोष ढकाल, सहसचिबमा सन्तोष अधिकारी, कोषाध्यक्षमा केदार अधिकारी, सहकोषाध्यक्षमा रमेश भट्टराईसहित समितिमा ८ सदस्य  मध्य जसमा सरस्वती राइ ,ईस्वर ढुगाना , शुसिला चन्द ठकुरी, गिता बख्रेल ,दुर्गा अधिकारी ,चेत बहादुर थापा , शान्त मणि न्यौपाने ,रामप्रसाद बन्जारा लेखासमिति सम्योजकमा नव कुमार अधिकारी सदस्य २ दिपेन्द्र तामाङ् ,कृष्ण अर्याल गरी सम्पुर्ण कार्यसमिति चयन भएका छन ।

    images
    images
    images

    61.jpg

    समाजको अघिल्लो कार्यकालको सम्पुर्ण आर्थिक आय ब्यय समाजका कोषाध्यक्ष केदार अधिकारी ले प्रस्तुत गर्नु भएका थिए भने महासचिबको प्रतिबेदन निबर्तमान महासचिब कृष्ण खनालले प्रस्तुत गर्नु भएको सस्थाको सचिब सन्तोष ढकालले बताउनु भयो। कार्यक्रमको पहिलो सत्रको स्वागत मन्तब्य निबर्तमान उपाध्यक्ष प्रलाद खडकाले दिनु भएको थियो भने उक्त साधारण सभाको सम्योजक निबर्तमान उपाध्यक्ष राजकुमार बस्नेत ले गर्नु भएको थियो।

    63.jpg

    सम्पुर्ण निबर्तमान पदाधिकारी हरुले समाजको हितको निमित्त सल्लाह सुझाब सहित सदैब समाजको हरेक कार्यक्रममा साथ सहयोग सहित अगाडि बढने प्रतिबद्दता ब्यक्त गर्नु भएका थिए। काठमाडौं तारकेस्वर ५ लोलाग हरियाली समाज नगरपालिका मध्येको एक नमुना समाजको रुपमा रहेको छ्। समाजलाई एक उदाहरणीय कार्य गरी सम्पुर्ण उपभोक्ता हरुको हक र हितको निमिक्त काम गर्ने प्रतिबद्दता नबनिबाचित कार्यसमितिले गरेका छन । निर्बाचन कमिटिको सम्योजकमा हरियालि समाज निवासि रिषी राम ढकाल सदस्य हरुमा हरियालि समाज निवासि रामचन्द्र भट्ट र शम्भु प्रसाद वाग्ले रहेका ब्यहोरा समाजका सचिब सन्तोष ढकाल ले जानाकारी दिनु भएको छ्।

    62.jpg

    प्रकाशित मिति :मंसिर २३, २०८० शनिवार - १९:५२:३४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको