Logo

बिहिवार, कार्तिक १३ गते २०८३

धादिङ केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

धादिङ केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

जोईन खबर

२४, मंसिर २०८०
  • 688
    SHARES
  • धादिङ केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

    २४ मंसिर काठमाडौँ ।आज बिहान धादिङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ८ बजेर २३ मिनेट जाँदा ४।२ म्याग्निच्युडको भूकम्प गएको हो ।

    images

    भूकम्पको केन्द्रविन्दु धादिङको मैदी आसपास रहेको खानी तथा राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।यो समाचार तयार पार्दासम्म भूकम्पले क्षति पुर्याएको जानकारीमा छैन ।

    images
    images
    images

    प्रकाशित मिति :मंसिर २४, २०८० आइतवार - ११:१३:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको