Logo

बिहिवार, कार्तिक १३ गते २०८३

विमानस्थलबाट फेरि साढे ६ किलो सुनसहित ४ भारतीय नागरिक पक्राउ

विमानस्थलबाट फेरि साढे ६ किलो सुनसहित ४ भारतीय नागरिक पक्राउ

जोईन खबर

२४, मंसिर २०८०
  • 634
    SHARES
  • विमानस्थलबाट फेरि साढे ६ किलो सुनसहित  ४ भारतीय नागरिक पक्राउ

    २४ मंसिर काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि समातियाे ६ किलो सुनसहित ४ भारतीय नागरिक पक्राउ परेका छन् ।उनीहरू थाई एयरलायन्सको विमानमार्फत नेपाल भित्र्याउन लागिएकाे छ ।

    images

    पक्राउ परेकाहरुको नाम गोप्य राखिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सन्दिप भण्डारीले जानकारी दिए । बरामद सुन गहनाको रुपमा ल्याइएको थियो ।थप तीन महिला पाँच किलो सुनजस्तो देखिने वस्तुसहित पक्राउ परेका छन् ।

    images
    images
    images

    बरामद सुनबारे विमानस्थल भन्सार र प्रहरीले अनुसन्धान सुरु गरेको छ। यसअघि उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणको अनुसन्धानका क्रममा करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणको फर्दाफास भएसँगै विमानस्थलबाट हुने तस्करीको सेटिङ ध्वस्त भएको सुरक्षा अधिकारीले बताउँदै आएका थिए । 

    प्रकाशित मिति :मंसिर २४, २०८० आइतवार - ११:४३:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको