Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सेनाको व्यारेकभित्रै करेन्ट लागेर मृत्यु

सेनाको व्यारेकभित्रै करेन्ट लागेर मृत्यु

जोईन खबर

२५, मंसिर २०८०
  • 694
    SHARES
  • सेनाको व्यारेकभित्रै करेन्ट लागेर मृत्यु

    २५ मंसिर काठमाडाैँ ।  सेनाको व्यारेकभित्रै करेन्ट लागेर मृत्यु भएको छ ।नुवाकोटकाे बिदुर नगरपालिका वडा न ६ देवीघाट जलविद्युत केन्द्र परिसरमा रहेको सेनाको व्यारेकमा शनिबार बेलुकी करेण्ट लाग्दा कार्यरत सेनाको मृत्यु भएको हो ।

    images

    जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार सेनाको जवरजंग गण, देबीघाट ब्यारेकमा कार्यरत हवल्दार रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ का ३२ वर्षीय रामकुमार कार्कीको मृत्यु भएको हो ।

    images
    images
    images

    करेन्ट प्रवाहित तारमा छोएको बाँसमा छुँदा सख्त घाइते भएका कार्कीलाई उपचारका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूली लैजादै गर्दा उनको मृत्यु भएको बताइएको छ । 

    प्रकाशित मिति :मंसिर २५, २०८० सोमवार - १०:०८:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको