Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बालाजुकाे विष्णुमती पुलमा महानगरले फूल रोपेयाे

बालाजुकाे विष्णुमती पुलमा महानगरले फूल रोपेयाे

जोईन खबर

२७, मंसिर २०८०
  • 838
    SHARES
  • बालाजुकाे विष्णुमती पुलमा महानगरले फूल रोपेयाे

    २७ मंसिर काठमाडाँ । काठमाडौँ महानगरपालिकाले बालाजुस्थित विष्णुमती पुलमा फूल रोपेको छ । पुलको दायाँ बायाँ डिलमा माटो थुपारेर फूल रोपिएको हो ।

    images

    image_2023-12-13_165041814.png महानगरले बानेश्वर स्थित बिजुली बजारको आर्क वृजमा पनि गमला राखेर त्यसमा फूल रोपेको थियो ।सहरी सौन्दर्य बढाउन अन्य क्षेत्रमा पनि फूल रोप्ने कामलाई तीव्रता दिइने महानगरले जनाएको छ । 

    images
    images
    images

    प्रकाशित मिति :मंसिर २७, २०८० बुधवार - १६:४२:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको