Logo

बिहिवार, कार्तिक १३ गते २०८३

जिपले ठक्कर दिदा वडा सदस्यको घटना स्थलमा नै मृत्यु

जिपले ठक्कर दिदा वडा सदस्यको घटना स्थलमा नै मृत्यु

जोईन खबर

२८, मंसिर २०८०
  • 763
    SHARES
  • जिपले ठक्कर दिदा  वडा सदस्यको घटना स्थलमा नै मृत्यु

    २८ मंसिर काठमाडौँ । प्यूठानमा जिपले जन्तीलाई नै ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।प्युठानको ऐरावती गाउँपालिका–२ बरौलामा जन्ती बोकेको लु३च ६८४७ नम्बरको जिप  आज बिहान दुर्घटना भएको हो । बेहुली लिन जिप बरौलाको सदरमुकाम खलंगातर्फ जाँदै थियो ।

    images

    दुर्घटनामा मल्लरानी गाउँपालिका–३ का वडा सदस्य ५२ वर्षीय दामोदर नेपालीको मृत्यु भएको छ ।प्रहरीका सूचना अधिकारी हुमानन्द खनालका अनुसार सडकमा बाजाको तालमा नाचेर हिंडिरहेका जन्तीलाई टायर पञ्चर भएर जिपले ठक्कर दिएको बताए ।

    images
    images
    images

    जिपको ठक्करबाट घाइते ५ जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ । अरू थप विवरण अनुसन्धान भइरहेको प्रहरीले बताए ।

    प्रकाशित मिति :मंसिर २८, २०८० बिहिवार - १४:१९:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको