Logo

बिहिवार, कार्तिक १३ गते २०८३

विमानस्थलका सरसफाइ सुपरभाइजर पनि पक्राउ

विमानस्थलका सरसफाइ सुपरभाइजर पनि पक्राउ

जोईन खबर

२८, मंसिर २०८०
  • 724
    SHARES
  • विमानस्थलका सरसफाइ सुपरभाइजर  पनि पक्राउ

    २८ मंसिर काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सरसफाइ सुपरभाइजरलाई  प्रहरिले पक्राउ गरेको छ ।२१ मंसिरको राति दुबईबाट काठमाडौँ आएका गोरखाका चन्द्र घले सहित १४ किलो सुन बरामद प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले सुपरभाइजरलाई पनि पक्राउ गरेको हाे ।

    images

    विमानबाट पक्राउ परेका घलेले अध्यागमनको वाकथ्रु गेटमा जानुअघि नै विमानस्थलको शौचालयमा सुन राख्ने र त्यहाँबाट फोहोरको रूपमा बाहिर निकाल्ने योजनासहित आएको अनुसन्धानबाट खुलेको थियो ।

    images
    images
    images

    सरकारले उक्त सुन प्रकरणको अनुसन्धानका लागि प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा समिति गठन गरेको थियो । यो प्रकरणमा अनुसन्धानका लागि छानबिन समितिले त्रिभुवन विमानस्थलका ३ जना कर्मचारीसहित ३२ जनालाई पक्राउ गरिसकेको छ।

    प्रकाशित मिति :मंसिर २८, २०८० बिहिवार - १६:२४:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको