Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखाबाट काठमाडौँ आउने  जाने बिद्युतीय माईक्रो बस सञ्चालन गर्ने

गोरखाबाट काठमाडौँ आउने  जाने बिद्युतीय माईक्रो बस सञ्चालन गर्ने

जोईन खबर

२९, मंसिर २०८०
  • 790
    SHARES
  • गोरखाबाट काठमाडौँ  आउने  जाने  बिद्युतीय माईक्रो बस   सञ्चालन गर्ने

    २९ मंसिर काठमाडौँ ।अब गोरखामा गोरखाबाट काठमाडौँ आउन  जानकोलागी  बिद्युतीय माईक्रो बस चल्ने भएको छ ।

    images

    गोरखा दरौदी यातायात सेवा कम्पनीले प्रालिले गोरखा बाट काठमाडौं आउने र तेही माईक्रो बस फेरी गोरखा आउने गरी उक्त सवारी साधन सञ्चालनमा ल्याउन कम्पनीका अध्यक्ष नारायण खत्रीले जानकारी दिए ।खत्रीका अनुसार पहिलो चरणमा ५ वटामात्र सवारी साधन हालेर हेर्न लागिएको बताए ।

    images
    images
    images

    408863945_1425364405029480_1564393930958439998_n.jpg

    अहिले टेस्टिङ फेजमा ५ वटा सवारी साधन हाल्ने तयारी गरेको हो ।अध्यक्ष खत्रीले गोरखा दरौदी यातायात सेवा कम्पनीले  विभिन्न रुटमा ३९ वटा माईक्रो चलिरहेको छ।अब यो पुरानो मात्र होइन की कानूनी रुपमा पनि २० बर्ष पुग्ने बेला भएकाले पहिलो चरणमा हालेको माईक्रोबाट ब्यवसायीमा उत्साह आए पुराना सबै हटाएर नयाँ बिद्युतीय सवारी हाल्ने योजना कम्पनीको रहेको ।

    प्रकाशित मिति :मंसिर २९, २०८० शुक्रवार - १०:०५:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको