Logo

बुधवार, श्रावण १३ गते २०८३

सुनचाँदीको मूल्य आज पनि बढेयो

सुनचाँदीको मूल्य आज पनि बढेयो

जोईन खबर

२९, मंसिर २०८०
  • 736
    SHARES
  • सुनचाँदीको मूल्य आज पनि बढेयो

    २९ मंसिर काठमाडाैँ । सुनचाँदीको मूल्य आज पनि  बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४००  र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

    images

    आज छापावाल सुनको मूल्य एक लाख १९ हजार एक सय रुपैयाँ छ ।

    जसमा तेजावी सुनको मूल्य एक लाख १८ हजार ५५० र एक हजार ४७० रुपैयाँ तोकिएको छ ।

    हिजो बिहीबार एक लाख १८ हजार ८०० रुपैयाँमा छापावाल सुन, एक लाख १८ हजार २५० रुपैयाँमा तेजावी सुन र एक हजार ४५५ रुपैयाँमा चाँदीको कारोबार भईरहेको छ ।

    प्रकाशित मिति :मंसिर २९, २०८० शुक्रवार - ११:४२:२६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको