Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पत्रकार पाण्डेयको बिहीबार साँझ निधन

पत्रकार पाण्डेयको बिहीबार साँझ निधन

जोईन खबर

२९, मंसिर २०८०
  • 685
    SHARES
  • पत्रकार पाण्डेयको बिहीबार साँझ निधन

    २९ मंसिर काठमाडौँ । पत्रकार महेन्द्र पाण्डेयको निधन भएको छ। हिजो बिहीबार साँझ ह्यात होटलमा आयोजित एक विवाह भोजमा सहभागिता भएका पाण्डेयले खाना खाएपछि वान्ता गरेका थिए।

    images

    केही समयपछि उनलाई उपचारका लागि ओम अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको पारिवारले जनाएको छ।

    images
    images
    images

    उनी रिपोर्ट नेपाल नामक अनलाइनका सम्पादक रहेका पाण्डेय लामो समय घटना र विचार साप्ताहिकमा काम गरेका थिए। गुल्मीको भेडुवा घर भएका पाण्डेयकोआमा, श्रीमती र दुई छोरी छन्।

    पाण्डेयको  शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ। हर्टअट्याकको आशंका गरिए पनि पोस्टमार्टमपछि मृत्युको कारण पत्ता लाग्ने चिकित्सकले जानकारी दिए।

    प्रकाशित मिति :मंसिर २९, २०८० शुक्रवार - १४:११:१८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको