Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पोखरा जाँदै गरेको यात्रु बाहक बस तनहुँमा दुर्घटना ,१८ जना घाइते

पोखरा जाँदै गरेको यात्रु बाहक बस तनहुँमा दुर्घटना ,१८ जना घाइते

जोईन खबर

१, पौष २०८०
  • 655
    SHARES
  • पोखरा जाँदै गरेको यात्रु बाहक बस तनहुँमा दुर्घटना ,१८ जना घाइते

    १ पाैष काठमाडाैँ । पोखरा जाँदै गरेको यात्रु बाहक बस तनहुँमा दुर्घटना भएको छ। बसका  १८ जना यात्रु घाइते भएको तनहुँ प्रहरीले जनाएको छ।

    images

    आज बिहान करिब साढे ८ बजे तनहुँको व्यास नगरपालिका–१२स्थित पृथ्वी राजमार्गमा बस दुर्घटनामा परेको हो।

    images
    images
    images

    मुग्लिङबाट पोखरातर्फ गइरहेको ग २ ख १४५९ नम्बरको बसले टिपरलाई ओभर ट्याक गर्ने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

    ओभर ट्याक गर्ने क्रममा बसको दाहिनेतर्फको टायर सडकबाट तल खसेको थियो। घाइतेहरूको त्यस भेगका विभिन्न अस्पतालमा उपचार हुँदै छ। थप विवरणकाे अनुसन्धान  भइरहेकाे प्रहरीले बताएकाे छ ।

    प्रकाशित मिति :पौष १, २०८० आइतवार - १२:१०:२९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको