Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखा अजिरकाेटका देवकाेटा बलात्कार आरोपमा पक्राउ

गोरखा अजिरकाेटका देवकाेटा बलात्कार आरोपमा पक्राउ

जोईन खबर

१, पौष २०८०
  • 949
    SHARES
  • गोरखा अजिरकाेटका  देवकाेटा बलात्कार आरोपमा  पक्राउ

    १ पौष काठमाडौँ । काठमाडौँमाआफ्नै घरमा बस्ने किशोरीलाई बलात्कार गरेको आरोपमा गोरखा  देवकोटा पक्राउ परेका छन् । 

    images

    उनले १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा गोरखाको अजिरकोट गाउँपालिका वडा न ५ मुच्चो‍कका देवकोटालाई प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    देवकोटालाई एक साताअघि प्रहरी वृत्त बानेश्वरले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए। पक्राउ गरेका देवकोटा नेकपा माओवादी केन्द्रका नेता समेत हुन् ।

    हिसिला यमी मन्त्री हुँदा उनि स्वकीय सचिव थिए। तर यमीले माओवादी छाडे पनि देवकोटा भने माओवादीमै रहे।

    काठमाडौँ महानगरपालिका(३२, पेप्सीकोलास्थित आफ्नै घरमा बस्ने ती किशोरीलाई एक वर्षदेखि बलात्कार गरेको भनी प्रहरीमा उजुरी परेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :पौष १, २०८० आइतवार - २२:०५:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको