Logo

बिहिवार, कार्तिक १३ गते २०८३

ललितपुरको १०५ औं स्थापना दिवसको अवसरमा महानगरले स्वास्थ्य बीमा सुरु

ललितपुरको १०५ औं स्थापना दिवसको अवसरमा महानगरले स्वास्थ्य बीमा सुरु

जोईन खबर

२, पौष २०८०
  • 697
    SHARES
  • ललितपुरको १०५ औं स्थापना दिवसको अवसरमा महानगरले स्वास्थ्य बीमा सुरु

    २ पुष काठमाडौँ । ललितपुर महानगरमा आजदेखि स्वास्थ्य बीमा सुरु भएको छ ।ललितपुर महानगरपालिका १०५औं स्थापना दिवसको अवसरमा महानगरभित्र स्वास्थ्य बीमा सुरु गरेको हो ।

    images

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपाङ्गता भएका एक महिला र एक पुरुषलाई विद्युतीय कार्ड हस्तान्तरण गरेर स्वास्थ्य बीमाको उद्घाटन गरेका हुन् ।

    images
    images
    images

    प्रकाशित मिति :पौष २, २०८० सोमवार - १२:३२:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको