Logo

बिहिवार, कार्तिक १३ गते २०८३

विश्वविद्यालयले दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गरायो

विश्वविद्यालयले दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गरायो

जोईन खबर

२, पौष २०८०
  • 829
    SHARES
  • विश्वविद्यालयले दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गरायो

    २ पुष काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर कीर्तिमान बनाएको छ ।

    images

    सोमबार दशरथ रंगशालामा आयोजित त्रिविको ४९ औं दीक्षान्त समारोहमा २६ हजार भन्दा बढी विद्यार्थी दीक्षित भएको त्रिविले जनाएको छ ।

    images
    images
    images

    यो संख्या कुनै विश्वविद्यालयको दीक्षान्त समारोहमा भौतिक रुपमा उपस्थित सबैभन्दा धेरै संख्या भएको भन्दै अफिसियल वर्ल्ड रेकर्ड एसोसिएसन (ओडब्लुआर) ले त्रिभुवन विश्वविद्यालयलाई कीर्तिमानको प्रमाणपत्र दिएको छ ।

     

    प्रकाशित मिति :पौष २, २०८० सोमवार - १५:१२:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको