Logo

बिहिवार, कार्तिक १३ गते २०८३

उत्तरपश्चिम चीनमा सोमबार मध्यरातमा ६.२ म्याग्निच्युडको भूकम्पमा परी १०० भन्दा बढीकाे मृत्यु

उत्तरपश्चिम चीनमा सोमबार मध्यरातमा ६.२ म्याग्निच्युडको भूकम्पमा परी १०० भन्दा बढीकाे मृत्यु

जोईन खबर

३, पौष २०८०
  • 658
    SHARES
  • उत्तरपश्चिम चीनमा सोमबार मध्यरातमा ६.२ म्याग्निच्युडको भूकम्पमा परी १०० भन्दा बढीकाे मृत्यु

    ३ पुष काठमाडाैँ । चीनको गान्सु प्रान्तमा सोमबार मध्यरातमा गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी गान्सु र छिमेकी छिङहाइ प्रान्तमा कम्तीमा १११ जनाको मृत्यु भएको स्थानीय भूकम्प राहत मुख्यालयले जनाएको छ ।

    images

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार  ५ सय भन्दा बढी मानिहरू घाइते भएका छन् । चाइना भूकम्प नेटवर्क सेन्टरकाअनुसार राति ११ बजेर ५९ मिनेटमा भूकम्प गएको हो ।

    images
    images
    images

    यसको केन्द्रबिन्दु १० किलोमिटरको गहिराइमा रहेको बताइएको छ ।भूकम्पले घर, सडक र अन्य पूर्वाधारमा क्षति पुर्‍याएको प्रत्यक्षदर्शीले बताएका छन् ।

     

    प्रकाशित मिति :पौष ३, २०८० मंगलवार - १०:५६:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको