Logo

बिहिवार, कार्तिक १३ गते २०८३

ललितपुरको भैंसेपाटी मन्त्री क्वार्टरको एक टहरामा आगलागी

ललितपुरको भैंसेपाटी मन्त्री क्वार्टरको एक टहरामा आगलागी

जोईन खबर

३, पौष २०८०
  • 934
    SHARES
  • ललितपुरको भैंसेपाटी मन्त्री क्वार्टरको एक टहरामा आगलागी

    ३ पुष काठमाडौँ । ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वार्टर परिसरभित्र रहेको एक टहरामा आगलागी भएको छ। 

    images

    आज बिहान ११ बजेतिर कामदार बस्ने टहरामा आगलागी भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए। 

    images
    images
    images

     एसपी कार्कीका अनुसार उक्त टहराभित्र कामदार बस्छन्। बिहान खाना पकाउने क्रममा आगलागी भएको हुनुपर्ने प्रहरीको अनुमान छ। 

    आगलागी भएको केहीबेरमा दमकल पुगेर नियन्त्रणमा लिइसकेको एसपी कार्कीले बताए। घटनाक थप अनुसन्धान भई रहेको प्रहरीले बताए  ।

    प्रकाशित मिति :पौष ३, २०८० मंगलवार - १३:१७:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको