Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भिजिट भिसामा कागजात मिलाउने नेपाल एयरलाइन्सका दुई अधिकृत निलम्बन

भिजिट भिसामा कागजात मिलाउने नेपाल एयरलाइन्सका दुई अधिकृत निलम्बन

जोईन खबर

३, पौष २०८०
  • 781
    SHARES
  • भिजिट भिसामा  कागजात मिलाउने  नेपाल एयरलाइन्सका दुई अधिकृत   निलम्बन

    ३ पुष काठमाडौँ । भिजिट भिसा कागजात मिलाउने  नेपाल एयरलाइन्सका दुई  अधिकृत निलम्बन भएका छन् । भ्रमण भिसामा जानेहरुको कागजात मिलाउने गरेको अभियोगमा प्रहरीले नेपाल एयरलाइन्सका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादवलाई पक्राउ परेको छ ।

    images

    उनीहरू केहि महिना अगाडी  भिजिट भिसा प्रकरणमा पक्राउ परेका नेपाल एयरलाइन्स ९नेवानि० का निगमका कार्यकारी प्रमुख युवराज अधिकारीले लिखत सम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखिएका कारण पक्राउ परेको मिति २५ मंसिरदेखि लागु हुने गरी पोखरेललाई निलम्बन गरेका हुन् ।यसैगरी यादवलाई पक्राउ परेको मिति २७ मंसिरदेखि लागु हुने गरी निलम्बन गरिएको छ।

    images
    images
    images

    भिजिट भिसामा खाडी मुलुक पठाउन नक्कली कागजात बनाउन सहयोग गरेको अभियोगमा उनीहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    प्रकाशित मिति :पौष ३, २०८० मंगलवार - १५:४८:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको