Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखामा आगलागीबाट एक घर जलेर नष्ट ,थप विवरण बाकी

गोरखामा आगलागीबाट एक घर जलेर नष्ट ,थप विवरण बाकी

जोईन खबर

४, पौष २०८०
  • 727
    SHARES
  • गोरखामा आगलागीबाट एक घर जलेर नष्ट ,थप विवरण बाकी

     ४ पुष काठमाडौँ ।गोरखा सदरमुकामस्थित गोरखा नगरपालिकामा आज बिहान एक घरमा आगलागी भएको छ ।सदरमुकाम बजारनजिकै गोरखा नगरपालिकाको वडा न–७  मसारका स्थानीयबासी रामबहादुर बयलकोटीको घरमा आगलागी भएको हो ।

    images

    आगलागीबाट बयलकोटीमा घर भित्र रहेको अन्नबाली लत्ताकपडा सहित घर जलेर नष्ट भएको हो। घरमा आगलागी भएपछि स्थानीयबासी, सुरक्षाकर्मी लगायत मिलेर आगो नियन्त्रणमा लिएका थिए ।

    images
    images
    images

    आगलागीको कारण खुल्न सकेको छैन । घटनाको अनुसन्धान र क्षतीबो विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    प्रकाशित मिति :पौष ४, २०८० बुधवार - ११:०४:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको