Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काठमाडौँ महानगरपालिकाले सस्तोमा औषधि उपलब्ध गराउन फार्मेसी सञ्चालनको तयारी 

काठमाडौँ महानगरपालिकाले सस्तोमा औषधि उपलब्ध गराउन फार्मेसी सञ्चालनको तयारी 

जोईन खबर

४, पौष २०८०
  • 784
    SHARES
  • काठमाडौँ महानगरपालिकाले सस्तोमा औषधि उपलब्ध गराउन फार्मेसी सञ्चालनको तयारी 

    ४ पुष काठमाडौँ ।  काठमाडौं महानगरपालिकाले सस्तोमा औषधि उपलब्ध गराउन फार्मेसी सञ्चालनको तयारी गरेको छ ।

    images

    महानगरले यो आर्थिक बर्षको बजेटमै घोषणा गरे अनुसारको ‘सुलभ फार्मेसी’ सञ्चालन गर्नेको लागि बुधबार गोरखापत्रमा सूचना निकाल्दै ५ स्थानमा घर भाडामा लिने समेत उल्लेख गरेको छ ।

    images
    images
    images

    महानगरको स्वास्थ्य विभागले महानगरपालिका भित्रका ४ स्थानहरूमा सुलभ फार्मेसी स्थापना गर्ने भन्दै घर भाडामा दिने प्रस्तावको १५ दिने सूचना प्रकाशित गरेको हो ।

    image_2023-12-20_145408966.pngमहानगरपालिकाले महाराजगञ्ज क्षेत्रमा वडा नम्बर ३ को स्वास्थ्य प्रबर्द्धन केन्द्र नजिकै, वीर अस्पताल क्षेत्रमा वडा नम्बर २२ को स्वास्थ्य प्रबर्द्धन केन्द्र नजिकै, कालीमाटी क्षेत्रमा १३ नम्बर वडाको स्वास्थ्य प्रबर्द्धन केन्द्र नजिकै, लैनचौर क्षेत्रमा वडा नम्बर २६ को स्वास्थ्य प्रबर्द्धन केन्द्र नजिकैको घर भाडामा लिने जनाएको हो ।

    प्रकाशित मिति :पौष ४, २०८० बुधवार - १४:५५:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको