Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आठबिसकोटमा ट्याक्टर दुर्घटना हुँदा घाइते हुने डिस्चार्ज गर्ने तयारी

आठबिसकोटमा ट्याक्टर दुर्घटना हुँदा घाइते हुने डिस्चार्ज गर्ने तयारी

जोईन खबर

५, पौष २०८०
  • 763
    SHARES
  • आठबिसकोटमा ट्याक्टर दुर्घटना हुँदा घाइते  हुने डिस्चार्ज गर्ने तयारी

    ५ पुष काठमाडाैँ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-८ मा ट्याक्टर दुर्घटना हुँदा घाइते हुने डिस्चार्ज गर्ने तयारी गरिएको छ ।

    images

    गएराती आठबिसकोट नगरपालिका-९, राडी बजारबाट वडा नं. ८ घर्तीगाउँतर्फ भूकम्पपीडितका लागी राहत तथा घर निर्माण सामग्री लिएर जाँदै गरेको रा १ त १४ नम्बरको ट्याक्टर वडा नं. १० तिरिकोटमा दुर्घटना भएको थियो ।

    images
    images
    images

    रुकुम पश्चिमका प्रमुख जिल्ल अधिकारी हरि प्रसाद पन्तका अनुसार घाइते १० मध्ये पाँच जनाको अवस्था सामान्य भएकाले डिस्चार्ज गर्ने तयारी गरिएको हो ।

    अन्य घाइतेहरूको उपचार भइरहेको र अवस्था खतरामुक्त छ ।दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो । 

    प्रकाशित मिति :पौष ५, २०८० बिहिवार - १३:२२:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको