Logo

बिहिवार, कार्तिक १३ गते २०८३

विद्यालयले फरक-फरक पोसाक किन्न लगाएको पाइएमा कानुनी कारबाही गरिने महानगरकाे चेतावनी

विद्यालयले फरक-फरक पोसाक किन्न लगाएको पाइएमा कानुनी कारबाही गरिने महानगरकाे चेतावनी

जोईन खबर

६, पौष २०८०
  • 742
    SHARES
  • विद्यालयले फरक-फरक पोसाक किन्न लगाएको पाइएमा कानुनी कारबाही गरिने महानगरकाे चेतावनी

    ६ पुष काठमाडाैँ । काठमाडौं महानगरपालिकाले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई फरक-फरक पोसाक किन्न लगाउने विद्यालयहरूलाई कारबाही गरिने बताएको छ।

    images

    विद्यालयले फरक-फरक पोसाक किन्न लगाएको पाइएमा कानुनअनुसार कारबाही गरिने महानगरले चेतावनी दिएको छ।

    images
    images
    images

    शिक्षा अधिकारी सीताराम कोइरालाले शुक्रबार सबै विद्यालयलाई गरेको परिपत्रमा नियमित विद्यालय पोसाकभन्दा फरक-फरक पोसाक किन्न बाध्य पारेमा कारबाही गर्ने चेतावनी दिएका छन्।

    _______-_________-_-scaled-1703221046.jpeg

    प्रकाशित मिति :पौष ६, २०८० शुक्रवार - १३:५९:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको