Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखाका मीनबहादुर घले र चन्द्र घलेको समूहले १३८ किलो सुन तस्करी गरेको छानबिन समिति निष्कर्ष

गोरखाका मीनबहादुर घले र चन्द्र घलेको समूहले १३८ किलो सुन तस्करी गरेको छानबिन समिति निष्कर्ष

जोईन खबर

८, पौष २०८०
  • 814
    SHARES
  • गोरखाका   मीनबहादुर घले  र चन्द्र घलेको  समूहले १३८ किलो सुन तस्करी गरेको छानबिन समिति  निष्कर्ष

    ८ पुष काठमाडौँ ।गोरखाका  मीनबहादुर घले  र चन्द्र घलेको  समूहले १३८ किलो सुन तस्करी छानबिन समितिले  निष्कर्ष निकालेको छ।केही दिन अघि  त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट चन्द्र घले र १४ किलो सुनसहित पक्राउ गरेको थिए ।  

    images

    २२ मंसिरमा दुबईबाट काठमाडौँ आएका चन्द्र घलेलाई भन्सार कार्यालयले १४ किलो सुनसहित पक्राउ परेका हुन्। तेही दिन गोरखाका मीनबहादुर घले पनि पक्राउ परेका थिए ।घटनाबारे छानबिन गर्न भन्सार कार्यालयले बनाएको समितिले गरेको अनुसन्धानका क्रममा मीनबहादुरले दुबईमा रहेका अङ्कित अग्रवाल नाम गरेका व्यक्तिसँग सम्पर्क गरी नेपालमा सुन तस्करीको चाँजोपाँजो मिलाएका थिए ।

    images
    images
    images

    छानबिन समितिले भनेको छ, ‘पटक पटक गरी मिनबहादुर घले, चन्द्र आले र कृष्णकुमार श्रेष्ठले जम्मा १३८ केजी सुन ल्याएर विमानस्थलबाट सेटिङ मिलाएर बाहिर ल्याउने गरेकोमा पछिल्लो पटक चन्द्र घलेले ल्याएको १४ केजी मात्र पक्राउ परेको देखिन्छ ।

    एयरपोर्टबाट सुन निकाल्न नागरिक उड्डयन कार्यालय, गौचरका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, करारका पूर्व कर्मचारी रमेश देउला, एसी शाखामा काम गर्ने कार्यालय सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेतले भूमिका खेलेको समितिको निष्कर्ष छ ।

    प्रकाशित मिति :पौष ८, २०८० आइतवार - १४:३०:३७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको