Logo

बिहिवार, कार्तिक १३ गते २०८३

जंगलमा घाँस काट्न गएका सासु-बुहारीको शव फेला

जंगलमा घाँस काट्न गएका सासु-बुहारीको शव फेला

जोईन खबर

९, पौष २०८०
  • 757
    SHARES
  • जंगलमा घाँस काट्न गएका सासु-बुहारीको शव फेला

    ९ पुष काठमाडाैँ । नवलपुरको विनयीत्रिवेणी गाउँपालिका वडा नं. १ को खहरे जंगलमा घाँस काट्न गएका सासु-बुहारीको शव फेला परेको छ ।

    images

    स्थानीय २८ वर्षीया विष्णु पौडेल र उनकी सासू ६० वर्षीया मनादेवी पौडेल आइतबार राति मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलले जानकारी दिए ।

    images
    images
    images

    उनीहरु आइतबार बिहान ११ बजे घाँस काट्न भनेर घर नजिकैको जंगलमा गएका थिए । अबेरसम्म पनि उनीहरु घरनफर्किएपछि प्रहरीको सहयोगमा खोजी सुरु गरिएको थियो । खोज्ने क्रममा गएराति १० बजेतिर जंगलमा दुवै जना मृत फेला परेको प्रहरीले जनाएको छ ।

    दुवैको बायाँ कम्परा र कम्परा पछाडि चोट देखिएको छ । कम्परमा चोट लागेको र घटनाको प्रकृति हेर्दा जंगली जनावरले आक्रमण गरेको हुन सक्ने डिएसपी पौडेलले बताए । 

    प्रकाशित मिति :पौष ९, २०८० सोमवार - ०९:१३:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको