Logo

बिहिवार, कार्तिक १३ गते २०८३

विदेशी मुद्राको विनिमय दर निर्धारण

विदेशी मुद्राको विनिमय दर निर्धारण

जोईन खबर

११, पौष २०८०
  • 631
    SHARES
  • विदेशी मुद्राको विनिमय दर निर्धारण

    ११ पुष काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर  निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८३ पैसा र बिक्री दर १३३ रुपैयाँ ४२ पैसा पुगेको छ । युरो एकको खरिद दर १४६ रुपैयाँ २७ पैसा र बिक्री दर १४६ रुपैयाँ ९४ पैसा रहेको छ ।

    images

    बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६१ पैसा र बिक्री दर १६९ रुपैयाँ ३७ पैसा रहेको छ ।

    images
    images
    images

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    प्रकाशित मिति :पौष ११, २०८० बुधवार - ११:३२:०२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको