Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मध्यवर्ती क्षेत्रमा पर्ने  खैरिखोला सुरक्षा पोष्ट नजिकै सकेट बम फेला 

मध्यवर्ती क्षेत्रमा पर्ने  खैरिखोला सुरक्षा पोष्ट नजिकै सकेट बम फेला 

जोईन खबर

१२, पौष २०८०
  • 742
    SHARES
  • मध्यवर्ती क्षेत्रमा पर्ने  खैरिखोला सुरक्षा पोष्ट नजिकै सकेट बम फेला 

    १२ पुष काठमाडौँ । बाँकेको मध्यवर्ती क्षेत्रको  खैरिखोला सुरक्षा पोष्ट नजिकै सकेट बम फेला परेको छ । मध्यवर्ती क्षेत्रमा पर्ने राप्ति सोनारी गाउँपालिका  वडा न २ खैरिखोला सुरक्षा पोष्ट नजिकै आज सकेट बम फेला परेको बाँके निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाको अर्जुनबाण गणले जनाएको छ ।

    images

    खैरीखोलाबाट तीन किलोमिटर दक्षिणतर्फ तथा राप्ती नदीबाट झण्डै पाँच सय मिटर उत्तरतर्फ सकेट बम फेला परेको सेनाले जनाएको छ ।

    images
    images
    images

    निकुञ्जमा गस्ती गर्ने क्रममा सेनाको टोलीले  सकेट फेला पारेको हो । थप विवरण को अनुसन्धान भईरहेको नेपाली सेनाले बताएका छन् । 

     

    प्रकाशित मिति :पौष १२, २०८० बिहिवार - १५:१३:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको