Logo

बिहिवार, कार्तिक १३ गते २०८३

माल्टा पठाउने भनी १२ लाख रुपियाँ लिई सम्पर्कविहीन भएका एक व्यक्ति पक्राउ

माल्टा पठाउने भनी १२ लाख रुपियाँ लिई सम्पर्कविहीन भएका एक व्यक्ति पक्राउ

जोईन खबर

१३, पौष २०८०
  • 721
    SHARES
  • माल्टा पठाउने भनी १२ लाख रुपियाँ लिई सम्पर्कविहीन  भएका   एक व्यक्ति पक्राउ

    १ङ पुष काठमाडाैँ । प्रहरीले वैदेशिक रोजगारीका लागि माल्टा पठाउने भनी १२ लाख रुपियाँ लिई सम्पर्कविहीन रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

    images

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवम् प्रवक्ता रवीन्द्र रेग्मीले स्थायी घर जुम्ला गाउँपालिका–५ घर भई हाल काठमाडौंको स्वयम्भू बस्ने ३२ वर्षीय धर्मेन्द्र शाहीलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    शाहीले टेकराज पाण्डेलाई वैदेशिक रोजगारीका लागि माल्टा जान १२ लाख लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक दुई लाख हुन्छ भनी प्रलोभनमा पारेका थिए । शाहीले माल्टा पठाउने भन्दै पाण्डेसँग १२ लाख रुपियाँ लिई सम्पर्कविहीन भएका थिए ।

    शाहीलाई बानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता रेग्मीले जानकारी दिनुभयो ।

    प्रकाशित मिति :पौष १३, २०८० शुक्रवार - १५:१८:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको