Logo

बिहिवार, कार्तिक १३ गते २०८३

क्रिकेटर लामिछानेलाई दोषी ठहर : कति वर्ष कैद सजाय हुने भने बारे अर्काे सुनुवाइ हुन बाकी

क्रिकेटर लामिछानेलाई दोषी ठहर : कति वर्ष कैद सजाय हुने भने बारे अर्काे सुनुवाइ हुन बाकी

जोईन खबर

१३, पौष २०८०
  • 712
    SHARES
  • क्रिकेटर  लामिछानेलाई दोषी ठहर : कति वर्ष कैद सजाय हुने  भने बारे अर्काे सुनुवाइ हुन बाकी

    १३ पुष काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई काठमाण्डौ जिल्ला अदालतले नाबालिग बलात्कार मुद्दामा दोषी ठहर गरेको छ ।  आज बहसको अन्तिम सुनुवाइपछि जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई दोषी ठहर गरेको हो ।

    images

    २०७९ सालको भदौ ६ गते राति लामिछानेले जबर्जस्ती करणी गरेको भन्दै एक नाबालिकाले भदौ २१ गते गौशाला प्रहरी वृत्तमा किटानी जाहेरी दिएकी थिइन् । २०७९ सालको कात्तिक १४ गते जिल्ला अदालत, काठमाण्डौमा मुद्दा दर्ता भएकोमा आज फैसला भएको हो । जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालत, पाटनले उनलाई छाडेको थियो । 

    images
    images
    images

    ३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन । 

    प्रकाशित मिति :पौष १३, २०८० शुक्रवार - १९:५५:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको