Logo

बिहिवार, कार्तिक १३ गते २०८३

शुक्रबारको प्रदर्शनबाट प्रहरीले नियन्त्रणमा लिएका सबैलाई छाेडेयाे

शुक्रबारको प्रदर्शनबाट प्रहरीले नियन्त्रणमा लिएका सबैलाई छाेडेयाे

जोईन खबर

१५, पौष २०८०
  • 658
    SHARES
  • शुक्रबारको प्रदर्शनबाट प्रहरीले नियन्त्रणमा लिएका सबैलाई छाेडेयाे

    १५ पुष काठमाडाैँ । बालकुमारी घटनामा प्रहरीले नियन्त्रणमा लिएको सबैलाई छाडेको छ। शुक्रबारको प्रदर्शनबाट प्रहरीले नियन्त्रणमा लिएका सबैलाई छाडिएको प्रहरीको केन्द्रीय प्रवक्ता (डिआइजी) कुबेर कडायतले जानकारी दिए।

    images

    शुक्रबार इपिएस भाषा परीक्षाको विवादमा चर्किएको प्रदर्शनबाट प्रहरीले ७३ जनालाई नियन्त्रणमा लिएको थियो।

    images
    images
    images

    शनिबार साँझसम्म सबैलाई छाडिएको डिआइजी कडायतले जानकारी दिए। घटनामा दुई जनाको मृत्यु भएको थियो।मृत्यु हुनेमा २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र साह छन्। उनीहरूको परिवारलाई सरकारले १०–१० लाख दिने निर्णय गरेको छ।

     

     

    प्रकाशित मिति :पौष १५, २०८० आइतवार - १२:५०:२९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको