Logo

बुधवार, श्रावण १३ गते २०८३

 आज  बजारमा सुनचाँदीको  मूल्य स्थिर

 आज  बजारमा सुनचाँदीको  मूल्य स्थिर

मदन नगरकोटी

१६, पौष २०८०
  • 871
    SHARES
  •  आज  बजारमा सुनचाँदीको  मूल्य स्थिर

    १६ पुष काठमाडौँ । आज  बजारमा सुनचाँदीको  मूल्य स्थिर भईको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँ  छ भने ,तेजावी सुनको मूल्य तोलाको १ लाख १९ हजार ९०० रुपैयाँ  कारोबार भई रहेको छ । यसअघि सुनको कारोबार सोहीमूल्यमा भएको थियो ।

    images

    सोमबार चाँदीको भाउ पनि स्थिर रहेको छ।सोमबार चाँदीको भाउ प्रतितोला १४ सय ५५ रुपैयाँमा किनेबेच भई रहेको छ ।

    प्रकाशित मिति :पौष १६, २०८० सोमवार - १२:३९:४१ बजे

    मदन नगरकोटी

    images
    ताजा अपडेट
    धेरै पढिएको