१६ पुष काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलामा आज भेला भएर ‘धोती दिवस’ मनाउने क्रममा ३० जनालाई पक्राउले परेका छन्।

विद्यार्थी जनमत संघले सन २०२४ को जनवरी १ तारिखको अवसर पारेर ‘धोती दिवस’ मनाउन भन्दै माइतीघर मण्डलामा आयोजना गरेको धोती दिवसमा प्रहरीले हस्तक्षेप गरेको हो।
