Logo

बिहिवार, कार्तिक १३ गते २०८३

जिल्ला अदालतबाट एक जना थुनुवा फरार

जिल्ला अदालतबाट एक जना थुनुवा फरार

जोईन खबर

१८, पौष २०८०
  • 742
    SHARES
  • जिल्ला अदालतबाट एक जना थुनुवा फरार


    १८ पुष काठमाडौँ । काठमाडौं जिल्ला अदालतपरिसरबाट एक जना थुनुवा फरार भएका छन् ।

    images

    काठमाडौं  जिल्ला प्रहरी परिसरका एसपी कुमोध ढुंगेलका अनुसार, ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएका हुन् ।

    images
    images
    images

    उनलाई डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले पक्राउ गरेको उनले बताए । फरार खड्काको खोजी गरिरहेको एसपी ढुंगेलले बताए ।

    प्रकाशित मिति :पौष १८, २०८० बुधवार - १५:५९:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको