Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सिन्धुपाल्चोकको तीनकुण्ड आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्नेच्युटको भूकम्प 

सिन्धुपाल्चोकको तीनकुण्ड आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्नेच्युटको भूकम्प 

जोईन खबर

१९, पौष २०८०
  • 745
    SHARES
  • सिन्धुपाल्चोकको तीनकुण्ड आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्नेच्युटको भूकम्प 

    १९ पुष काठमाडौँ । सिन्धुपाल्चोकको तीनकुण्ड आसपास केन्द्रबिन्दु भएर आज भूकम्प गएको छ ।बिहान १०ः १७ बजे ४.६ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

    images

    गत आइतबार राति १० बजेर २१ मिनेटमा पनि सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प  गएको थियो । सिन्धुपाल्चोक आसपासका जिल्लाहरुमा पनि भूकम्पको धक्का महसुस भएको थियो ।

    images
    images
    images

    प्रकाशित मिति :पौष १९, २०८० बिहिवार - १०:५९:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको