Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अब नेपाली नागरिकलाई रसिया र युक्रेन जाना श्रम स्वीकृति नदिने

अब नेपाली नागरिकलाई रसिया र युक्रेन जाना श्रम स्वीकृति नदिने

जोईन खबर

१९, पौष २०८०
  • 757
    SHARES
  • अब नेपाली नागरिकलाई रसिया र युक्रेन  जाना श्रम स्वीकृति नदिने

    १९ पुष काठमाडाैँ । अब नेपाली नागरिकलाई रसिया र युक्रेनमा श्रम स्वीकृति दिन रोक लगाएको छ । विभागले एक सूचना जारी गर्दै नेपाली नागरिकहरूलाइ वैदेशिक रोजगार लागि दुवै देशमा व्यक्तिगत तथा संस्थागत रूपमा श्रम स्वीकृति दिन रोक लगाएको हो ।

    images

    रसिया–युक्रेनबिच युद्ध चलिरहेको बेला धेरै नेपालीहरू रुसी सेनामा भर्ना भइरहेका छन् । युद्धको क्रममा रुसी सेनामा कार्यरत १० जना नेपालीले ज्यान गुमाइसकेका छन् । केही नेपाली घाइते भएका छन् ।भने केही सम्पर्कविहीन बनेका छन् । यस्तो अवस्थामा आफ्ना नागरिकको सुरक्षा तथा थप क्षति हुन नदिन श्रम स्वीकृति दिन रोक लगाइएको विभागले जनाएको छ ।

    images
    images
    images

    परराष्ट्र मन्त्रालयले यसअघि रुस जानेको हकमा कन्सुलर सेवा विभागबाट एनओसी अनिवार्य गराएको थियो ।त्यो भन्दा अघि कार्त्तिकमा ४२ जना, असोजमा ४१ जना व्यक्तिगत श्रम स्वीकृति लिएर रुस पुगेका थिए । गत आर्थिक वर्ष २०७९/०८० मा मात्रै २९२ जना नेपालीले श्रम स्वीकृति लिएर रूप पुगेका थिए ।

    प्रकाशित मिति :पौष १९, २०८० बिहिवार - १६:३२:११ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको