Logo

बिहिवार, कार्तिक १३ गते २०८३

फोनबाट ज्यान मार्ने धम्की दिदै रकम माग्ने एक जना युवा पक्राउ

फोनबाट ज्यान मार्ने धम्की दिदै रकम माग्ने एक जना युवा पक्राउ

जोईन खबर

१९, पौष २०८०
  • 667
    SHARES
  • फोनबाट ज्यान मार्ने धम्की दिदै रकम माग्ने एक जना युवा पक्राउ

    १९ पुष काठमाडाैँ । रौतहटमा फोनबाट ज्यान मार्ने धम्की दिदै रकम माग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका ८ का ३४ वर्षिय श्रीभगवान साह रहेका छन् ।

    images

    उनले पुस १० गते देखि १८ गते सम्म मोबाइल नम्बर ९८०१५७७५१० बाट लक्ष्मीनियाका एक व्यापारीलाई धम्की दिइ ५ देखि ५० लाख सम्मको रकम माग गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन्।

    images
    images
    images

    पक्राउ परेका साहले व्यापारी र उनका छोराछोरीको समेत ज्यान मार्ने धम्की दिएर  डिएसपी गिरीले बताइन ।

    ‘साहलाई आपराधिक लाभ(एक्सर्टसन) सम्बन्धी कसुर अन्र्तगत आवश्यक अनुसन्धान र कारवाही गर्दै पक्राउ गरेका छौं ।

    प्रकाशित मिति :पौष १९, २०८० बिहिवार - १६:४७:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको