Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखाको नाम्जुङ्गमा स्वास्थ्य शिविरमा म्याद गुज्रेको औषधि वितरण गर्दा, स्थानीयहरूको स्वास्थ्यमा समस्या

गोरखाको नाम्जुङ्गमा स्वास्थ्य शिविरमा म्याद गुज्रेको औषधि वितरण गर्दा, स्थानीयहरूको स्वास्थ्यमा समस्या

जोईन खबर

१९, पौष २०८०
  • 709
    SHARES
  • गोरखाको नाम्जुङ्गमा स्वास्थ्य शिविरमा म्याद गुज्रेको औषधि वितरण गर्दा, स्थानीयहरूको स्वास्थ्यमा समस्या

    १९ पुष काठमाडौँ । गोरखा जिल्लाको शहिद लखन गाउँपालिका नाम्जुङ्गमा स्वास्थ्य शिविरमा म्याद गुज्रेकोऔषधि वितरण गर्दा त्यहाँका नागरिहरूको स्वास्थ्यमा समस्या देखिएको छ ।

    images

    उक्त शिविर शहिद लखन गाउँपालिका र लायन्स क्लब अफ चितवन नवलपुर समृद्धिको संयुक्त आयोजनामा भएको स्वास्थ्य शिविरमा म्याद गुज्रेकोऔषधि वितरण गरिएको सप्रमाण समाचार छ ।

    images
    images
    images

    123.jpg

    यस शिविरका आयोजकले कोशीस क्यान्सर सेण्टर प्रालिको बिल भौचरमा उल्लेख गरी वितरित औषधी म्यादगुज्रेको पाइएको हो । यसको प्रमाणहरु यही दिएको औषधी मार्फत देख्न सकिन्छ ।यस शिविर डा. सरिता राना गुरुङको स्वामित्वमा रहेको क्यान्सर सेण्टरको स्थायीठेगाना भरतपुर १० चितवन हो ।

    गाउँमा शिविर पुगेको ठाउँमा करिव ६ सय जना सहभागि रहेको स्वास्थ्य शिविरमा परीक्षणपछि लेखिएको औषधीभन्दा भिन्न औषधी बाँडेर पनि जनस्वास्थ्यमा खेलबाड गरीएको नाम्जुङ्गका  स्थानियवासीले बताएका छन् । उक्त औषधी सेवन गरेपछि मान्छेहरुमा वान्ता हुने चक्कर लाग्ने शरीरमा राता डाबर उठ्ने समस्य देखिएको त्यहाँका स्थानियवासीहरूको  भनाई छ ।

    प्रकाशित मिति :पौष १९, २०८० बिहिवार - २१:१५:४४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको