Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मैयाँ कँडेल कोरिया शाखा कार्यालयको निर्देशक नियुक्त

मैयाँ कँडेल कोरिया शाखा कार्यालयको निर्देशक नियुक्त

जोईन खबर

२०, पौष २०८०
  • 793
    SHARES
  • मैयाँ कँडेल कोरिया शाखा कार्यालयको निर्देशक नियुक्त

    २० पुष काठमाडाैँ । ईपीएस कोरिया शाखा कार्यालयको निर्देशकमा मैयाँ कँडेल नियुक्त भएकी छन् ।  रोजगार अनुमति प्रणालीमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कँडेललाई ईपीएसको निर्देशकमा नियुक्त गरेको हो ।

    images

    निर्देशक नियुक्त भएसँगै कँडेलले कार्यभार सम्हालेकी छन् ।यसअघि ईपीएस कोरिया शाखाको निर्देशकमा रहेका गुरुदत्त सुवेदीलाई पुस १३ गते निलम्बन गरेको थियो ।

    images
    images
    images

    ईपीएस कोरियाका लागि आवेदन फारम भर्न पाउनुपर्ने माग राख्दै भएको आन्दोलनको क्रममा २ जनाको ज्यान गएको थियो । 

    प्रकाशित मिति :पौष २०, २०८० शुक्रवार - १७:३०:३४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको