Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेपाली काँग्रेसले आठ मन्त्रलय मध्य चार मन्त्रलयको नाम मात्र प्रधानमन्त्रिलाई दिए

नेपाली काँग्रेसले आठ मन्त्रलय मध्य चार मन्त्रलयको नाम मात्र प्रधानमन्त्रिलाई दिए

जोईन खबर

१७, चैत्र २०७९
  • 775
    SHARES
  • नेपाली काँग्रेसले आठ मन्त्रलय मध्य चार मन्त्रलयको नाम मात्र प्रधानमन्त्रिलाई दिए

    १७ चैत काठमाडौ। नेपाली कांग्रेसले  आठ मन्त्री  मध्य  चार जना मन्त्रीको मात्र नाम  प्रधानमन्त्रिलाई दिएको छ । पार्टीभित्र भागवण्डा नमिलेपछि  नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले रक्षामन्त्री  अर्थमन्त्री उद्योग  र शहरी विकास  मन्त्रलयको  नाम  मात्र प्रधानमन्त्रिलाई दिएको हो ।

    images

    congress-1.webp

    कांग्रेसले ८ मन्त्रालय पाएको छ । तर  शेखर कोइराला समूहले दुई मन्त्री स्वीकार नगर्ने बताएपछि शेरबहादुर देउवाले बाँकी मन्त्रीहरुको नियुक्ति गर्ने रोकिएको  बताए ।

     

    प्रकाशित मिति :चैत्र १७, २०७९ शुक्रवार - १४:०५:५६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको