Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपालकी मेनुका इण्डियन आइडलमा अन्तिम ११ मा प्रवेश

नेपालकी मेनुका इण्डियन आइडलमा अन्तिम ११ मा प्रवेश

जोईन खबर

२३, पौष २०८०
  • 772
    SHARES
  • नेपालकी मेनुका  इण्डियन आइडलमा अन्तिम ११ मा प्रवेश

    २३ पुष काठमाडाैँ । नेपालकी मेनुका पौडेलले गायन प्रस्तुतिमार्फत इण्डियन आइडलमा सबैको मन जितिरहेकी छन् । इण्डियन आइडलको आइतबार रातिको एपिसोड मेनुका प्रेरित रह्यो ।उक्त एपिसोडबाट एकजना प्रतिस्पर्धी बाहिरिंदा मेनुका भने अन्तिम ११ मा प्रवेश गरिन् ।

    images

    बटम चार’मा रहेकी उनी बाँकी तीन जनाभन्दा बढी भोट ल्याएर सुरुमै सुरक्षित भइन् । उक्त एपिसोडमा मेनुकाले लगातार तीन गीत गाइन् ।एक गीत गाउँदा उनले लिरिक्सै नै बिर्सिइन् । त्यसपछि मेनुकाले सहज हुँदै गीत पुरा गरिन् ।

    images
    images
    images

    शारीरिक असहजताका कारण उनले अघिल्ला एपिसोडमा जस्तो उत्साही ढंगले भने गाइनन् । यद्यपि, उनको गायकी सुमधुर नै रह्यो । सञ्जयले आफूलाई पनि फोक्सोमा स्टेज फोरको क्यान्सर लागेको र आत्मबलले जितेको प्रसंग निकाल्दै मेनुकालाई पनि आत्मबल बलियो राखेर अघि बढ्न आग्रह गरे ।

     

    प्रकाशित मिति :पौष २३, २०८० सोमवार - १२:५६:०४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको