Logo

बिहिवार, कार्तिक १३ गते २०८३

टिपरको ठक्करबाट बारपाक सुलिकोटका रनबहादुर तामाङको मृत्यु

टिपरको ठक्करबाट बारपाक सुलिकोटका रनबहादुर तामाङको मृत्यु

जोईन खबर

२३, पौष २०८०
  • 805
    SHARES
  • टिपरको ठक्करबाट  बारपाक सुलिकोटका  रनबहादुर तामाङको मृत्यु

    २३ पुष काठमाडाैँ । टिपरको ठक्करबाट गोरखाका एकजनाको मृत्यु भएको छ ।

    images

    काठमाडौं महानगरपालिका-२६ गोंगबु मित्रनगर १ नम्बर गेट नजिकै गएराति बा.प्र.(३९००) प (५०) नम्बरको टिपरले बा.५४ प ५२६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तार्केश्वर नगरपालिका चिसापानी बस्ने गोरखा बारपाक सुलिकोट गाउँपालिका वडा न ३ स्वारा निवासी वर्ष २५ वर्षीय को रनबहादुर तामाङको मृत्यु भएको हो ।

    images
    images
    images

    दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रि वि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाकाे थप विवरणकाे अनुसन्धान भइ रहेकाे प्रहरिले बताएकाे छ ।

    प्रकाशित मिति :पौष २३, २०८० सोमवार - १४:५९:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको