Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा 

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा 

जोईन खबर

२४, पौष २०८०
  • 790
    SHARES
  • नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा 

    २४ पुष काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन । प्राधिकरणसँग सम्बन्धित खरिद, स्मार्ट टेलिकमको लाइसेन्स खारेजी, एनसेलको सेयर खरिदबिक्रीको प्रक्रिया चलिरहेको समयमा अध्यक्ष खनालले राजिनामा दिएका हुन्।

    images

    खनालले मंगलबार सञ्चारमन्त्री रेखा शर्मासमक्ष बुधबारदेखि लागू हुने गरी राजीनामापत्र बुझाएका छन् ।अध्यक्ष  खनालको  आउदो साउनसम्म कार्यकाल भएपनि ६ महिना अघिनै राजीनामा दिएका हुन ।

    images
    images
    images

    मन्त्री शर्माको दबाब अनुसार काम नगरेपछि मन्त्रालयका सल्लाहकार मार्फत् खनालमाथि दबाब बढेको थियो। उनलाई तत्कालिन सञ्चार मन्त्री गोकुल बाँस्कोटाले प्राधिकरणको अध्यक्षमा २०७६ साउन ६ गते नियुक्ति गरेका थिए ।  

     

     

     

    प्रकाशित मिति :पौष २४, २०८० मंगलवार - १३:१९:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको