Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सभापति लामिछानेले निर्वाचनमा पराजित भएकाहरूलाई राष्ट्रिय सभामा उम्मेदवारी दिएकोमा आपत्ति जनाए

सभापति लामिछानेले निर्वाचनमा पराजित भएकाहरूलाई राष्ट्रिय सभामा उम्मेदवारी दिएकोमा आपत्ति जनाए

जोईन खबर

२४, पौष २०८०
  • 718
    SHARES
  • सभापति  लामिछानेले  निर्वाचनमा पराजित भएकाहरूलाई राष्ट्रिय सभामा उम्मेदवारी दिएकोमा आपत्ति  जनाए

    २४ पुष काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचनमा पराजित भएकाहरूलाई राष्ट्रिय सभामा उम्मेदवारी दिएकोमा आपत्ति जनाएका छन् ।

    images

    प्रतिनिधि सभा निर्वाचनमा हारेका काँग्रेस नेता कृष्णप्रसाद सिटौलालगायतलाई राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार बनाउने कुराले राजनीतिक व्यवस्थामाथि नै ठूलो ढुंंगा प्रहार भएको जिकिर गर्दै उनले त्यसप्रति आक्रोश व्यक्त गरेका हुन् ।

    images
    images
    images

    मंगलबार सिंहदरवारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् ९काम,कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै सभापति लामिछानेले निर्वाचनमा हारेकाहरूलाई राष्ट्रियसभाको उम्मेदवार बनाउने कुराले यो व्यवस्थामाथि गम्भीर प्रहार भएको बताए ।

    संवैधानिक परिषद्को सदस्यहरूको नियुक्ति पनि मेरिट बेसको आधारमा गर्ने भनेर संविधान र कानुनमै व्यवस्था हुनुपर्ने उनको माग थियो ।

    प्रकाशित मिति :पौष २४, २०८० मंगलवार - १६:४७:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको