Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बसपार्कमा  पार्किङमा राखिएको बस चोरी 

बसपार्कमा  पार्किङमा राखिएको बस चोरी 

जोईन खबर

२४, पौष २०८०
  • 700
    SHARES
  • बसपार्कमा  पार्किङमा राखिएको बस चोरी 

    २४ पुष काठमाडौँ । जनकपुरधामको बसपार्कबाट  पार्किङमा राखिएको बस चोरी  भएको छ ।ना ४ ख २३२७ नवदुर्गा ट्राभल्स चोरी भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

    images

    आज अपराहन्न ४ बजे बसपार्कमा जाँदा बस नदेखेपछि उजुरी आएको प्रहरीले जनाएको छ ।जनकपुरदेखि महोत्तरीको भिठामोडसम्म चल्ने यो बस हिजो बस पार्कमा पार्किंङ गरी राखिएको थियो ।

    images
    images
    images

    डिएसपी अवालेका अनुसार अरू जिल्लामा बेवारिसे अवस्थामा रहेको जानकारी आएकोले थप बुझ्ने प्रयास भइरहेको छ ।

    प्रकाशित मिति :पौष २४, २०८० मंगलवार - १९:५७:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको