Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नगरपालिकामा भएको अन्तर मावि नृत्य प्रतियोगितामा शक्ति मावि पहिलो

नगरपालिकामा भएको अन्तर मावि नृत्य प्रतियोगितामा शक्ति मावि पहिलो

जोईन खबर

२५, पौष २०८०
  • 841
    SHARES
  • नगरपालिकामा भएको अन्तर मावि नृत्य प्रतियोगितामा शक्ति मावि पहिलो

    २५ पुष काठमाडौँ । गोरखाको  गोरखा नगरपालिका स्तरीय अन्तर मावि नृत्य प्रतियोगितामा शक्ति मावि प्रथम भएको छ ।

    images

    केही दिन अघिदेखि चेम्बर अफ कमर्स गोरखाको आयोजनामा गोरखाबजार हरमटारी खेल मैदानमा जारी ‘कृषि, पर्यटन प्रबद्र्धन मेला २०८०’ अन्तरगत मंगलबार भएको प्रतियोगितामा  शक्ति मावि प्रथम, महेन्द्रज्योती मावि द्वितिय, महालक्ष्मी मावि,तृतिय  भएको कार्यक्रम संयोजक बिष्णु रानाले बताए ।

    images
    images
    images

    उक्त प्रतियोगिता प्रथम हुने विधालयलाइ  नगद रू १५ हजार र प्रमाणपत्र,द्वितिय स्थान हुनेलाइ नगद रू १० हजार र प्रमाणपत्र,तृतिय  हुने विधालयलाइ नगद रू ५ हजार र प्रमाणपत्रसहित सम्मान गरिएको थियो । प्रतियोगितामा नगरपालिकाभित्रका छ वटा सामुदायिक विद्यालयको सहभागिता रहेको थियो ।

    प्रतियोगिताका पुथम, द्वितिय, तृतिय,हुने   बिद्यालयलाई गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष भाईचन्द्र श्रेष्ठले पुरस्कार वितरण गरेका कार्यक्रम संयोजक बिष्णु रानाले जानकारी  थिए ।

    प्रकाशित मिति :पौष २५, २०८० बुधवार - १०:३७:३७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको