Logo

बुधवार, श्रावण १३ गते २०८३

आज सुनको मूल्य प्रतितोला कतिमा कारोवार हुदै छ ?

आज सुनको मूल्य प्रतितोला कतिमा कारोवार हुदै छ ?

जोईन खबर

२७, पौष २०८०
  • 961
    SHARES
  • आज सुनको मूल्य प्रतितोला कतिमा कारोवार हुदै छ ?

    २७ पुष काठमाडौँ ।आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ६०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    हिजो  छापावाला सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

    हिजो चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको थियो,भने आज चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँमा खरिद बिक्री भइरहेको महासँघले बताएको छ ।

    प्रकाशित मिति :पौष २७, २०८० शुक्रवार - १२:२३:०३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको