Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सिरानचोक र गोरखा नगरपालिकाका दुई परियार ज्यानमार्ने उद्योग गरेको आरोपमा पक्राउ

सिरानचोक र गोरखा नगरपालिकाका दुई परियार ज्यानमार्ने उद्योग गरेको आरोपमा पक्राउ

जोईन खबर

२९, पौष २०८०
  • 733
    SHARES
  • सिरानचोक र गोरखा नगरपालिकाका  दुई परियार ज्यानमार्ने उद्योग गरेको आरोपमा  पक्राउ

    २९ पुस काठमाडौँ  । ज्यानमार्ने उद्योग गरेको आरोपमा दुई जनालाई गोरखा प्रहरीले पक्राउ गरेको छ । गएको पुस २५ गते राती ७ : ३० बजेको समयमा गोरखाका गोरखा नगरपालिका दवडा न -२ तल्लो काखे बस्ने फिरोज मियालाई हत्या गर्ने नियतले टाउकोमा पछाडीबाट  बन्चरोको बिडले प्रहार गर्ने सुशिल परियार र पूर्णबहादुर परियारलाई  प्रहरीले आज  पक्राउ गरेको  हो ।

    images


    पक्राउ पर्ने एक सिरानचोक गाउँपालिका वडा नम्बर ६ महटार बस्ने– २५ बर्षका सुशिल र अर्को एक गोरखा नगरपालिका वडा न -२ कोखेआहाले बस्ने –२१ बर्षका पुर्णबहादुरले ज्यानै मार्ने नियतले बञ्चरोको बिंडले मियाँको  टाउकोमा प्रहार गरी गम्भिर घाईते बनाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
    घाईते मियाको अहिले चितवन मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको छ । पक्राउ परेका दुवैजना विरुद्ध ज्यान मार्ने उद्योग कसूर शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालतबाट हिरासतमा राखी अनुसन्धान गरी रहेको गोरखा प्रहरीले जनाएको छ ।

    images
    images
    images

     

     

     

     

     

     

     

     

     

    प्रकाशित मिति :पौष २९, २०८० आइतवार - २१:२९:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको