Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नारायणगढ–मुस्लिन सडक खण्डअन्तर्गत तीन नम्बर पुल नजिकै गाडी खसेको आशङ्का

नारायणगढ–मुस्लिन सडक खण्डअन्तर्गत तीन नम्बर पुल नजिकै गाडी खसेको आशङ्का

जोईन खबर

२, माघ २०८०
  • 733
    SHARES
  • नारायणगढ–मुस्लिन सडक खण्डअन्तर्गत  तीन नम्बर पुल नजिकै गाडी खसेको आशङ्का

     २ माघ काठमाडाैँ । नारायणगढ–मुस्लिन सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकै गाडी खसेको आशङ्का गरिएको छ।

    images

    त्रिशूली नदीमा गाडी खसेको आशङ्कामा गोताखोर परिचालन गरी खोजी कार्य सुरु गरिएको छ । मुस्लिन प्रहरीले दिएको जानकारी अनुसार स्थानीयले बिहान ४ः५० बजेतिर त्रिशूली नदीमा गाडी खसेको सूचना दिएको र सो ठाउँमा नदीमा बत्ति बलेकोले प्रहरीले खोजी कार्य तीव्र पारेको हो ।

    images
    images
    images

    सशस्त्र प्रहरी बल बिपद व्यवस्थापन तालिम शिक्षालय  कुरिनटारबाट इन्स्पेक्टरको कमान्डमा ७ जना गोताखोर सहित १० जनाकाे टाेलीले खोजी कार्यमा जुटेको प्रहरीले जानकारी दिएको छ ।

    प्रकाशित मिति :माघ २, २०८० मंगलवार - ०८:१५:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको