Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 जनप्रेमी युथ क्लव जराङलाई हराउदै सृजनशील युथ क्लब मैलुङको पहिलो जित

 जनप्रेमी युथ क्लव जराङलाई हराउदै सृजनशील युथ क्लब मैलुङको पहिलो जित

जोईन खबर

२, माघ २०८०
  • 859
    SHARES
  •  जनप्रेमी युथ क्लव जराङलाई हराउदै सृजनशील युथ क्लब मैलुङको पहिलो जित

    २ माघ काठमाडौँ ।गोरखाको जराङ कप २०८० को उद्वघाटन खेलमा  अपराजित रहेको जनप्रेमी युथ क्लब लाई २–१ ले हराउँदै सृजनशील युथ क्लबले पहिलो जित हात पारेको छ ।

    images

    गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा वडा नं ८ जराङमा भएको ‘जराङ कप २०८०को   खेलमा सृजनशील युथ क्लबका खेलाडीले गोल गरेर अग्रता दिलाएका हुन् ।सृजनशील युथ क्लबले खेल सुरुको समयमा पहिलो हाफमा १ गोल रहेको थिए , भने दोस्रो समयमा फेरी सृजनशील युथ क्लबले अर्काे गोल गरे पछि खेल २ - ० को अन्तरमा चलिरहे पनि  जनप्रेमी युथ क्लव जराङले गोल गर्ने सकेको थिएन् ।

    images
    images
    images

    415496294_781240887168156_6005098874286718204_n.jpg

    419916568_1558927934843692_2923819688814552303_n.jpg

    दाेस्राे हाफमा पहिलो गोल फर्काएपछि जनप्रेमी युथ क्लव आक्रमक बने पनि अर्को गोल थप्न नसक्दा पहिलो खेलमा नै जनप्रेमी युथ क्लवले पराजय  भयो । जराङ कप २०८० को उद्वघाटन खेलमा सृजनशील युथ क्लब मैलुङले भने २-१ ले जित निकालेको थियाे ।

    420030670_754589296051660_3992562793636027806_n.jpg

    प्रकाशित मिति :माघ २, २०८० मंगलवार - १४:५७:५३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको